शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

छोरीसँग पहिलो पटक देखिए किम जोङ उन

दैनिक नेपाल २०७९ मंसिर ३ गते ११:२७

काठमाडौं, ३ मंसिर । उत्तर कोरियाली शासक किम जोङ उनको जीवन नै गोप्य छ । उनका अधिकांश कुरा कसैलाई पनि थाहा छैन ।

यसैबीच किमले पहिलो पटक छोरीलाई सार्वजनिक गरेका छन् । यसअघि कोमकी छोरी सार्वजनिक भएकी थिइनन् ।

शुक्रबार प्योङयाङ अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र परीक्षण अवलोकन गर्न पुगेका किमले छोरीलाई पनि साथ लगेका थिए ।

उत्तर कोरियाली खुफिया एजेन्सीका अनुसार किमका तीन सन्तान रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित