२९ आश्विन २०८३, बिहिबार

काठमाडौंको तारकेश्वरमा बम फेला

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ मंसिर । निर्वाचन नजिकिँदै गर्दा देशका विभिन्न स्थानमा बम विष्फोटका घटना बढिरहेका छन् ।

यसैबीच, काठमाडौंको तारकेश्वर नगरपालिकामा बिहीबार बम फेला परेको छ । साँझ ६ बजेको समयमा स्थानीय साङ्ला छापमा सकेट बम फेला परेको प्रहरीले जानकारी दिएको छ ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निष्क्रिय गरेको थियो । खाली जग्गामा बम फेला परेको हो ।

बम राख्नेको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।