
काठमाडौं, ३० कात्तिक । भोलि (बिहीबार) बाट जनकपुर जयनगर रेल सेवा ४ दिनका लागि बन्द हुने भएको छ ।
मंसिर ४ को प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि रेल सेवा बन्द हुने भएको हो । मंसिर १ गतेदेखि ४ गतेसम्म रेलसेवा बन्द रहने नेपाल रेल्वे कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ ।
मंसिर ५ गतेबाट भने रेल सेवा नियमित सञ्चालनमा आउने छ ।













प्रतिक्रिया