२९ आश्विन २०८३, बिहिबार

एमाले अध्यक्ष ओली सुनसरीको दुहबीमा पुग्दा उर्लिएको जनसागर (फोटो फिचर)

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० कात्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बुधबार सुनसरी क्षेत्र नं ३ स्थित दुहबीमा आयोजित आमसभालाई सम्बोधन गरेका छन्।

सुनसरी–३ मा नेकपा (एमाले)बाट भगवती चौधरी उम्मेदवार छिन् । नेपाली कांग्रेसबाट नेता विजयकुमार गच्छदार उम्मेदवार छन् । एमालेकी चौधरी र गच्छारबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

अध्यक्ष ओली सभामा पुग्दा भाषण सुन्न र ओलीलाई हेर्न आउने उल्लेख्य जनसहभागीता थियो ।

सभामा बोल्दै एमालेको सरकार आएपछि नागरिकताको समस्या एकवर्षमा समाधान गर्ने बताए ।