
काठमाडौं, २७ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज कर्णालीका तीन जिल्लाका चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् ।
अध्यक्ष ओलीले क्रमशः कालीकोटको रास्कोट, दैलेखको जम्मुकाँध र सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ ।
अध्यक्ष ओलीले शनिबार डोटी र कैलालीका तीनवटा चुनावी सभालाई सम्बोधन गरेका थिए ।












प्रतिक्रिया