३ मंसिर २०८३, बिहिबार

जीर्ण पुलमा जोखिम मोलेर यात्रा गर्दै नागरिक

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी, २५ कात्तिक । नेपाल–भारत सिमानामा रहेको बैतडीको झुलाघाटस्थित महाकाली नदी माथिको डेढ सय वर्ष पहिले बनेको पुल । सुदूरपहाडको मुख्य नाकामा रहेको यस जीर्ण पुलबाट आवतजावत गर्न नागरिक वाध्य छन् । तस्वीरः विनोद सिंह विष्ट/रासस