
काठमाडौं, २४ कात्तिक । माल्दिभ्सको एक कार ग्यारेजमा आगलागी हुँदा ८ भारतीयसहित १० जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा एक जना बंगलादेशी र एक माल्दिभ्सका नागरिक भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन् । २८ जनालाई भवनबाट सकुशल उद्धार गरिएको थियो ।
मृतकमध्ये अधिकांश उनीहरूकै कोठा र बाथरुममा फसेका थिए।
भवनमा आगलागी भएपछि दमकल घटनास्थलमा पुगेको र आगो निभाउन केही घण्टा लागेको बताइएको छ।













प्रतिक्रिया