३ मंसिर २०८३, बिहिबार

एक गाग्री खानेपानी भर्नलाई घण्टौँ पर्खन पर्ने बाध्यता

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट, २४ कात्तिक । तारकेश्वर गाउँपालिका–२ ठूलोपोखरीमा रहेको धारामा खानेपानी भर्नलाई पालो पर्खंदै स्थानीयवासी । त्यहाँका स्थानीय एक गाग्री खानेपानी भर्नलाई घण्टौँ पर्खन पर्ने बाध्यतामा रहेका छन् । तस्वीरः भगवती लामा/रासस