२९ आश्विन २०८३, बिहिबार

हिमानी शाह अस्पताल भर्ना

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, २३ कात्तिक । पूर्व युवराज्ञी हिमानी शाह अस्पताल भर्ना भएकी छिन् ।

घाँटीमा समस्या देखिएपछि शाह अस्पताल भर्ना भएकी बताइएको छ । उनको ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

उनको अवस्था सामान्य रहेको बताइएको छ ।