२९ आश्विन २०८३, बिहिबार

सुर्खेतमा प्रचण्डमाथि जुत्ता प्रहार !

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ कात्तिक । सुर्खेतमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि जुत्ता प्रहार भएको छ ।

मंगलबार साँझ चुनावी सभालाई सम्बोधन गर्न सुर्खेत पुगेका प्रचण्डमाथि माओवादीकै पूर्व लडाकुले नै जुत्ता हानेका हुन् ।

कार्यक्रम सकेर नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खडकासहित हेलिकप्टर चढ्न लागेका बेलामा प्रचण्डमाथि जुत्ता प्रहार भएको हो ।

प्रहरीले रोकेका कारण जुत्ताले भने प्रचण्डलाई लागेन ।