३ मंसिर २०८३, बिहिबार

सुरक्षागस्तीमा खटिएका म्यादी प्रहरी

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर, २३ कात्तिक । कञ्चनपुरको झलारी बजारमा बिहानीको झिसमिसेमै सुरक्षागस्तीमा निस्केका म्यादी प्रहरी । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनकाका लागि म्यादी प्रहरी नियुक्त गरिएका छन् । तस्वीरः राजेन्द्रप्रसाद पनेरु÷रासस