
पोखरा, ३० असोज । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत प्याराग्लाइडिङतर्फको प्रतिस्पर्धा स्थगित भएको छ ।
राष्ट्रिय खेलकुद परिषदको निर्देशन अनुसार प्याराग्लाइडिङ प्रतिस्पर्धा अनिश्चितकालका लागि स्थगित गरिएको बताइएको छ ।
प्रतिस्पर्धाका क्रममा भएको दुर्घटनामा परी एक जना खेलाडीको मृत्यु भएपछि प्याराग्लाइडिङ प्रतिस्पर्धा स्थगित गरिएको हो ।















प्रतिक्रिया