
काठमाडौं, ३० असोज । डेंगु संक्रमण ७७ वटै जिल्लामा फैलिएको छ ।
डेंगुबाट हालसम्म ४७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
गत साउनदेखि हालसम्म ३८ हजार ९ सय १८ जनामा डेंगु पुष्टि भएको छ ।
डेंगु संक्रमण रोक्न प्रतिकार्यका कार्य तीव्र पारिएको मन्त्रालयले जनाएको छ ।















प्रतिक्रिया