५ कार्तिक २०८३, बिहिबार

मनाङमा माओवादीको उम्मेदवारी फिर्ता, जिल्लामै निल बन्यो माओवादी

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मनाङ, २६ असोज । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गण्डकी प्रदेशको मनाङमा नेकपा माओवादी केन्द्रका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।

बुधबार जिल्लाको प्रदेशसभा १ मा माओवादीका उम्मेदवार कपिल लामाले उम्मेदवारी फिर्ता लिएका हुन् । योसँगै जिल्लामा माओवादी निल बनेको छ ।

१ प्रतिनिधिसभा र २ प्रदेश सभा रहेको मनाङमा माओवादीको उम्मेदवार नहुने भएपछि माओवादी निल बनेको हो ।