
काठमाडौं, १८ असोज । सिट बाँडफाँटमा सहमति जुटाउन सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक आज पनि बस्दै छ ।
सोमबार बसेको बैठक निष्कर्षविहीन बनेपछि आज पुनः बैठक बस्न लागेको हो ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बस्नेछ ।
फन्ट परिवर्तन गर्नुहोस:


प्रतिक्रिया