३ कार्तिक २०८३, मंगलबार

कोरोना सङ्क्रमितको सङ्ख्या ५० भन्दा कम, सक्रिय सङ्क्रमित एक हजार भन्दा बढी

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ असोज । नेपालमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ३ सय ७ पिसिआर परिक्षणका क्रममा २५ जना र १ हजार ३ सय ७१ एन्टीजेन परीक्षणका क्रममा २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप ७० जना कोरोनामुक्त भएका छन् । हाल नेपालमा १ हजार ७७ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।