
काठमाडौं, १३ असोज । अभिनेत्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समिति सदस्य पदमा मनोनित भएकी छन् ।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले थापालाई केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनयन गरेका हुन् ।
गत मंसिरमा भएको पार्टीको अधिवेशनमा लिङ्देन समूहबाट महामन्त्रीमा पराजित थापालाई यसअघि लिङ्देनले केन्द्रीय सदस्यमा मनोनित गरेका थिए ।















प्रतिक्रिया