
भक्तपुर, २९ भदौ । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकांग्रेसका अध्यक्ष ली चान्सुले बुधबार भक्तपुर भ्रमण गरेका छन् ।
.jpg)
बुधबार बिहान ९ बजे भक्तपुर पुगेका चान्सु एक घन्टा घुमेर काठमाडौं फर्केका हुन् । भक्तपुर नगरको खौमाबाट लीको जम्बो टोलीसहित प्रवेश गरेका थियो ।
.jpg)
ली त्यहाँंबाट दरबार क्षेत्र हुँंदै टौमढी पाँंचतल्ले मन्दिर पुगेका थिए । ली त्यहाँंबाट गाडी चढेर भक्तपुरको पुरानो बस्ती हुँंदै च्याम्हासिंह निस्केर त्यहाँंबाट काठमाडौं फर्केका हुन् ।
.jpg)
लीले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।












प्रतिक्रिया