३ मंसिर २०८३, बिहिबार

एमाले अध्यक्ष ओली पोखरामा

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पोखरा पुगेका छन् ।

मंगलबार दिउँसो पार्टी निकट लोकतान्त्रिक तमु संघको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न अध्यक्ष ओली पोखरा पुगेका हुन् । अध्यक्ष ओलीलाई एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव पद्‍मा अर्याल लगायत नेताले पोखरा विमानस्थलमा स्वागत गरेका थिए ।