३ मंसिर २०८३, बिहिबार

एसका रुपन्देही इन्चार्ज चापागाइँ एमाले फर्किए

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ भदौ । नेकपा एकीकृत समाजवादी (एस) का केन्द्रीय सदस्य एवं रुपन्देही इन्चार्ज डा. बालकृष्ण चापागाइँ नेकपा एमालेमा फर्किएका छन्।

आइतबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेलसहितका नेताले चापागाइँलाई एमालेमा स्वागत गरेका हुन् । चापागाइँ प्रेस चौतारीका पूर्वअध्यक्ष समेत हुन्।