काठमाडौँ, १५ भदौ । आगामी मंसिर ४ गते कास्की-१बाट प्रतिनिधिसभाको निर्वाचन लड्न नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको निवेदन परेको छ। थापाले कास्की-१बाट प्रत्यक्षतर्फको उम्मेदवार बन्न कास्की कांग्रेस सचिव भानु ढकालमार्फत निवेदन दिएका हुन्। गगन थापा काठमाडौँ-४बाट निर्वाचित सांसद हुन्।












प्रतिक्रिया