काठमाडाैँ, १० भदाै । नेकपा (एमाले)ले विवादित नागरिकता विधेयकमा सात बुँदामा आफ्नो धारणा सार्वजिनक गरेको छ । नेकपा एमालेको केन्द्रीय कमिटीको चाैँथो बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै पार्टीका तर्फबाट विधेकका सम्बन्धमा सात बुँदे धारणा राखेका हुन ।
एमालेले सात बुँदमा संसदबाटै नयाँ ऐन निर्माणमा जोड दिएका छन । एमालेले जन्मका आधारमा नागरिकता पाएका या जन्मसिद्ध नागरिकका सन्तानले बिना व्यवधान तत्काल नागरिकता पाउनुपर्ने उल्लेख गरेको छ।
यस्ता छन एमालेले प्रस्तुत गरेका सात बुँदा













प्रतिक्रिया