३ मंसिर २०८३, बिहिबार

बढ्दै ‘एमालेको क्रेज’ : जसपाका पूर्वमन्त्री राईसहित १० जना केन्द्रीय सदस्यहरु एमालेमा प्रवेश

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ भदौ । पूर्वमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का उपाध्यक्ष हेमराज राई आज एमाले प्रवेश गर्दैछन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउन लागेका हुन्।

मध्यान्ह १२ बजे एमाले पार्टी कार्यालयमा राईसहित जसपाका १० जना केन्द्रीय सदस्यहरु एमाले प्रवेश गर्न लागेका हुन्।

उनी गत माघमा भएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार थिए। तर एमालेका सोनाम गेल्जेन शेर्पासँग पराजित भएका थिए।