शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

एमालेको आह्वान : नागरिकता विधेयकमा राष्ट्रिय सहमति बनाऔँ, नयाँ ढंगले अघि बढौँ (भिडिओ)

दैनिक नेपाल २०७९ साउन ३१ गते १३:३४

काठमाडौं, ३१ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक पुनर्विचारको लागि पठाएपछि राष्ट्रिय सहमति आवश्यक भएको बताएको छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले प्रमुख सचेतक विशाल भट्टराईले राष्ट्रपतिले पुनर्विचार गर्न भनेपछि अध्यादेशसँग जोडेर हेर्न नमिल्ने बताएका हुन् ।

भिडिओ-

प्रतिक्रिया
सम्बन्धित