काठमाडौं, २७ साउन । पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाललाई कोरोना संक्रमण भएको छ । नेपाललाई कोरोना संक्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको हो ।
अहिले उनको स्वास्थ्य अबस्था सामान्य रहेको र केही दिन ‘सेल्फ आईसोलेसनमा’ घरमै आराम गर्ने सचिवालयले जनाएको छ ।












प्रतिक्रिया