५ कार्तिक २०८३, बिहिबार

अछाम पहिरोमा मृत्यु हुने तीनै जनाको सनाखत (अपडेट)

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ साउन । अछामको तुर्माखाँद गाउँपालिका–२ भुलुमा गएको पहिरोमा परी मृत्यु हुने तीनै जनाको सनाखत भएको छ ।

आइतबार राति १ बजेतिर पहिरोमा घर पुरिँदा हरिकला विष्ट, विरेन्द्र विष्ट र संविधान विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

घटनामा घाइते भएकी ६५ वर्षीया नैना विष्ट उपचारपछि सामान्य छिन् । पहिरोमा पुरिएर केही चौपाया पनि मरेका छन् ।