
काठमाडौं, ८ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।
उनीहरुबीच आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको हो ।
भेटवार्तामा समसामयिक राजनीतिका विषयमाा करिब एक घण्टा ‘वान टु वान’ छलफल भएको बताइएको छ ।











प्रतिक्रिया