
सुर्खेत, ७ साउन । विवेकशील साझा पार्टीका कर्णाली प्रदेश संयोजक गेहेन्द्र दाहाल नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।
सुर्खेतमा आयोजित एक वृहत समारोहमा दाहाललगायत विभिन्न पार्टीबाट सयौँ नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
उनीहरुलाई एमाले महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गरेका थिए ।













प्रतिक्रिया