
काठमाडौं, ६ साउन । नेपाल प्रहरीका १३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको छ भने ३२ जनाको पदस्थापन भएको छ ।
गृहमन्त्री बालकृष्ण खाणको मन्त्रीस्तरीय निर्णयबाट उनीहरुको सरुवा एवम् पदस्थापन भएको हो ।
हेर्नुस् कस्को सरुवा कहाँ भयो ?
त्यस्तै, भर्खरै प्रहरी उपरीक्षक (एसपी) बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा भएका ३२ जना पदस्थापन भएका छन् ।
हेर्नुस् सूचीः











प्रतिक्रिया