३ मंसिर २०८३, बिहिबार

दैलेखमा पानी ट्यांकीमा डुबेर एकै परिवारका २ बालबालिकाको मृत्यु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दैलख, ३ साउन । दैलेखमा पानी ट्याङ्कीमा डुबेर एकै परिवारका २ बालबालिकाको मृत्यु भएको छ ।

दुल्लु नगरपालिका वडा ३ सियालाका बखत महतका छोरा दिनेश महत र छोरी अनिता महतको डुबेर मृत्यु भएको हो ।

सोमबार कर्णाली, कोटाछाल, दुल्लु लिप्टिङ खानेपानीको ट्याङ्कीमा डुबेर उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वर शाहले जानकारी दिए ।