३ मंसिर २०८३, बिहिबार

उपसभामुख पुष्पा भुसालद्वारा सपथ ग्रहण

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ साउन । प्रतिनिधिसभाकी उपसभामुख पुष्पा भुसाल गौतमले सपथ लिएकी छन् ।

भुसाललाई आइतबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए ।