
काठमाडौँ, १ साउन । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईलाई पार्टीले हटाए पनि सांसद पद भने थामिने भएको छ ।
शुक्रबार वीरगञ्जमा बसेको उपेन्द्र यादव पक्षधरको भट्टराईलगायत ९ जना नेताहरुलाई कारवाही गरेको थियो ।
यादवले भट्टराईले आत्मालोचना गरेर आए पार्टीमा पुनर्स्थापना गरिने बताएका थिए ।
बाबुरामलगायतलाई हटाइएको भन्दै यादव पक्ष निर्वाचन आयोग पुगेको छ ।












प्रतिक्रिया