३ मंसिर २०८३, बिहिबार

दैलेखको गुराँस गाउँपालिकामा झडप, प्रहरीले चलायो गोली

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

दैलेख, ३१ असार । दैलेखको गुराँस गाउँपालिकामा कार्यरत कर्मचारी र प्रहरीबीच झडप भएको छ ।

करारमा रोजगारी गर्दै आइरहेका कर्मचारी र प्रहरीबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ ।

गुराँस गाउँपालिकाको स्वागत गेट आन्दोलनकारीले भत्काएका र कार्यालयमा ढुङ्गामुढा समेत गरेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

६ सय बढी प्रदर्शनकारीहरुबीच प्रहरीले र सशस्त्र प्रहरीले गोली चलाएका थिए ।

कर्मचारीलाई हटाउन खोजिएको भन्दै कर्मचारीहरुले प्रदर्शन गरेका बताइएको छ ।