३१ आश्विन २०८३, शनिबार

उपसभामुखमा कांग्रेसकी पुष्पा भुसालको उम्मेदवारी

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० असार । प्रतिनिधि सभाको उपसभामुखमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसकी पुष्पा भुसालले उम्मेदवार बनेकी छन् ।

केही बेरअघि उनले माओवादीका प्रमुख सचेतक देबप्रसाद गुरुङको प्रस्ताव र सांसद लक्ष्मी कुमारी चौधरीको समर्थनमा उम्मेदवार मनोनयन दर्ता गरेकी हुन् ।

आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची सार्वजनिक गरिनेछ ।