३१ आश्विन २०८३, शनिबार

अब फेसबुक, युट्युबलगायत सामाजिक सञ्जालले कर तिर्नुपर्ने, यस्तो छ कार्यविधि

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ असार । अब नेटफ्लिक्स, फेसबुक र युट्युवलगायतका सामाजिक सञ्जालले कर तिर्नुपर्ने भएको छ ।

सरकारले सामाजिक सञ्चाललाई करको दायरामा ल्याउन कार्यविधि समेत तयार गरेको छ ।

सरकारले विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स) सम्बन्धी कार्यविधि, २०७९ जारी गर्दै नयाँ आर्थिक वर्षदेखि सेवा प्रदायकहरुबाट कर लिन लागेको हो ।

नयाँ आर्थिक वर्षदेखि सामाजिक सञ्जालबाट सेवा प्रदान गर्ने सेवा प्रदायकहरुले २ प्रतिशत कर तिर्नुपर्ने भएको छ । २० लाख रुपैयाँभन्दा धेरै कारोबार गर्नेहरुलाई २ प्रतिशत कर लाग्नेछ ।

यस्तो छ कार्यविधिः