
काठमाडौँ, २९ असार । सरकारको बेरुजु १५.४६ प्रतिशतले बढेको छ ।
आर्थिक वर्ष २०७६/७७ को तुलनामा २०७७/७८ मा संघीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह र सार्वजनिक संस्थामा १५.४६ प्रतिशतले बेरुजु बढेको महालेखा परीक्षकले जनाएको छ ।
महालेखा परीक्षकको ५९ औं प्रतिवेदन २०७७/७८ मा कुल बेरुजु रकम ४ खर्ब, ८३ अर्ब ५९ करोड ६४ लाख रुपैयाँ रहेको उल्लेख छ ।
यस्तो महालेखा परीक्षकको प्रतिवेदनः















प्रतिक्रिया