
काठमाडौँ, २९ असार । भृकुटीमण्डपमा भीषण आगलागी भएको छ ।
भृकुटीमण्डपको पुरानो सिनेमा हल क्षेत्रनजिकै एक गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ ।
ह्वील चेयर गोदाममा आगलागी भएको हो ।
आगो नियन्त्रणका लागि दमकल तथा जनशक्ति परिचालन भएका छन् । आगलागी कसरी भएको भन्नेबारे केही खुलेको छैन ।
















प्रतिक्रिया