३१ आश्विन २०८३, शनिबार

कल्पना कुसुमको नयाँ तीज गीत ‘लेहेँगा लगाउँछु’ हेर्नुस् भिडियो

3.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । गायिका कल्पना कुसुमको नयाँ तीग गीत ‘लेहेँगा लगाउँछु’ सार्वजनिक भएको छ ।

आफ्ना अफिसियल युट्युब च्यानल कल्पना कुसुमबाट रिलिज भएको गीतको शब्द डा. शिव सुवेदीले लखेका छन् भने संगीत अर्जुन पोखरेल तथा संगीत संयोजन केशव बडुले गरेका छन् ।

काजी श्रेष्ठले निर्देशन गरेको म्युजिक भिडियोमा नायिका वर्षा राउत लगायतको अभिनय रहेको छ ।