३१ आश्विन २०८३, शनिबार

राप्तीको जंगलमा शव फेला

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, २९ असार । दाङको राप्ती गाउँपालिका–१, भालुवाङस्थित राप्ती सामुदायिक वनमा पुरुष मृत अवस्थामा भेटिएका छन् । हिजो साँझ राप्ती–८ का ४५ वर्षीय दलबहादुर चौधरीको शव फेला परेको हो ।

अहिले शव पोष्टमार्टमको निम्ति लमही अस्पतालमा राखिएको छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।