
काठमाडौँ, २८ असार । विभाजनको संघारमा पुगेको जनता समाजवादी पार्टी नेपालका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको बैठक जडिबुटीमा जारी छ ।
बैठकमा भट्टराईले पार्टी रुपान्तरण/पुनर्गठनको औचित्य र कार्यभार नामक राजनीति प्रतिवेदन पेश गरेका छन् ।
प्रतिवेदन पेश गर्दै उनले अधयक्ष उपेन्द्र यादवलाई वीरगञ्ज बैठक स्थगित गरेर वार्तामा आउन आग्रह गरेका छन् ।
के छ डा. भट्टराईको प्रतिवेदन ?















प्रतिक्रिया