
काठमाडौँ, २८ असार । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले ११ महिनाको तथ्यांक सार्वजनिक गरेको हो ।
२०७९ जेठ मसान्तमा राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा रु ३५१ अर्ब ९१ करोड (प्रदेश सरकार तथा स्थानीय तहको खातामा रहेको रकम समेत) नगद मौज्दात रहेको बैंकको तथ्यांकमा उल्लेख छ ।















प्रतिक्रिया