३१ आश्विन २०८३, शनिबार

फेरि बढ्यो सार्वजनिक गाडीको भाडा

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ असार । सार्वजनिक सवारी साधनको भाडा फेरि बढेको छ ।

सोमबारदेखि लागू हुने भाडा दर बढेको हो । यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै अन्तर प्रदेश, यात्रुवाहक तथा मालवाहक गाडीको भाडा दर बढेको जनाएको हो ।

भाडा एक दशमलव ७९ प्रतिशतले भाडा बढेको विभागले जनाएको छ । त्यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा दुई दशमलव ३४ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा २ दशमलव ६ प्रतिशतले भाडा बढेको हो ।