
काठमाडौँ, २७ असार । धोबिखोलामा फोहोर फाल्ने प्राक्टीकल वेष्ट सोलुसन प्रालीलाई काठमाडौं महानगरले जरिवाना तिराएको छ । फोहोर फालेबापत प्राइभेट लिमिटेड महानगरलाई २५ हजार जरिवाना तिरेको हो ।
जरिवाना तिराएपछि महानगरका मेयर बालेन्द्र शाहले यस्ता कार्यहरू आगामी दिन नदोहोर्याउन आग्रह गरेका छन् । उनले यस्तो कामहरू भइरहेको खण्डमा सार्वजनिक रूपमा ध्यानाकर्षण गराउन पनि आग्रह गरेका छन् ।
















प्रतिक्रिया