३१ आश्विन २०८३, शनिबार

चितवनको रत्ननगरको बेल्सी पुलमा भुण्डिएको अवस्थामा पुरुषको शव फेला

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

चितवन, २७ असार । चितवनको रत्ननगरस्थित बेल्सी पुलमा एक पुरषको शव फेला परेको छ ।

पुलको पिल्लरमा नाइनलको डोरीमा झुण्डिएको अवस्थामा पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

आज विहान सवा ६ बजे करिब ५० वर्षीय पुरुषको शव फेला परेको प्रहरीको भनाइ छ । उनको पहिचान खुलेको छैन ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।