
काठमाडौँ, २६ असार । चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाआले प्रधानमन्त्री शेरबहादुर देउवा भेट्न बालुवाटार पुगेका छन् ।
आइतबार विहान ४ दिने नेपाल भ्रमणका लागि नेपाल आएको लिउले अहिले प्रधानमन्त्री देउवासँग भेट गरिरहेका छन् ।
लिउ जियानचाओ नेतृत्वको आठ जनाको टोलीले राष्ट्रपति, प्रधानमन्त्री, एमाले अध्यक्ष, माओवादी केन्द्रका अध्यक्ष लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।















प्रतिक्रिया