१ कार्तिक २०८३, आइतबार

बढ्दै कोरोना, एकैदिन १२१ जनामा संक्रमण पुष्टि

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ असार । पछिल्लो समय कोरोनाभाइरसको संक्रमण तीव्र बनिरहेको छ । यसै क्रममा पछिल्लो २४ घण्टामा थप १२१ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४५ जनाको परीक्षण गर्दा १२१ जनामा संक्रमण भएको हो ।