५ कार्तिक २०८३, बिहिबार

नेपाल प्रहरीका ३२ एसपीको एसएसपी बढुवा सिफारिस (सूचीसहित)

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ असार। गृह मन्त्रालयले नेपाल प्रहरीका ३२ जना प्रहरी उपरिक्षक (एसपी)को प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी)मा बढुवाका लागि सिफारिस गरेको छ।

शनिबार बसेको बढुवा समितिको बैठकले एसपीबाट एसएसपी बढुवाका लागि सिफारिस गरेको हो। बढुवा समितिकी सदस्य सचिव प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) पूजा सिंहले जारी गरेको पत्रानुसार बढुवाका लागि सिफारिस गरिएको हो।

बढुवा सिफारिस पर्नेहरूको सूची यस्तो छ