बिहीबार, २ भदौ २०७९
DainikNepal.com
बिहीबार, २ भदौ २०७९

काठमाडौंको बालाजुमा भ्यान र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैनिक नेपाल २०७९ असार १६ गते ८:०६

काठमाडौं, १६ असार । काठमाडौंको बालाजुमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

गएराति सवा ८ बजे बा ६ च ४८११ नम्बरको सामान बोक्ने भ्यान र बा ७५ प २२५९ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलका चालक काठमाडौं चन्द्रागिरी नगरपालिका–२ का ३९ वर्षका सञ्जीव कार्कीको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित