५ कार्तिक २०८३, बिहिबार

अब काठमाडौंको फोहोर रातिको समयमा सिसडोल लगिने (सहमतिपत्रसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ जेठ । अब काठमाडौं महानगरपालिकाको फोहोर रातिको समयमा सिसडोल लगिने भएको छ ।

हिजो बिहीबार मध्यरातमा सहमति भएअनुसार काठमाडौंको फहोर व्यवस्थापन रातिको समयमा गर्न लागिएको हो । शहरी विकास मन्त्रालयमा राति १ बजे सकिएको बैठकमा आन्दोलनरत स्थानीयदेखि सम्बन्धित वडाध्यक्षहरूको उपस्थित थियो ।

फोहोर व्यवस्थापनको समस्या समाधान गर्न १८ बुँदे सहमति भएको छ । सहमतिअनुसार आजदेखि राजधानीको फोहोर बिसर्जनमा स्थानीयबाट हुँदै आएको अवरोध हट्ने भएको छ । अब रातिको समयमा फोहोर बिर्सन हुनेछ ।