
काठमाडौं, २१ जेठ । समाजिक तथा राजनीतिक अभियन्ता पुकार बमले काठमाडौं क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी घोषणा गरेका छन् ।
राजनीतिशास्त्र र समाजशास्त्रमा स्नातकोत्तर गरेर हाल सोसल वर्कमा विद्यावारिधि गरिरहेका बम स्वर्गीय उज्वल थापासँगै तत्कालीन विवेकशील नेपाली दलका एक सँस्थापक पनि हुन् ।















प्रतिक्रिया